हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

युभेन्टसले जित्यो  ‘सिरी ए’ को उपाधि

काठमाडौं – आइतबार राति इटालियन ‘सिरी ए’ अन्तर्गत भएको खेलमा युभेन्टसले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा युभेन्टसले साम्पडोरियालाई २–० गोलले पराजित गर्दै लिगको उपाधि जितेको छ ।

Advertisement

उक्त खेलमा युभेन्टसको लागी क्रिस्टियानो रोनाल्डो र फेर्डिको बेरनरडेस्चीले एक एक गोल गरे । उक्त खेलको पहिलो हाफको अन्तिम समयमा रोनाल्डोले गोल गरी टिमलाइै अग्रता दिलाए ।

Advertisement

त्यसपछि खेलको ६७ औं मिनेटमा युभेन्टसका फेर्डिकोले गोल गरी टिमलाई अग्रता दोब्बर बनाए । जितसँगै ‘सिरी ए’ मा लगातार नौ सिजनसम्म उपाधि जित्ने युभेन्टस पहिलो टिम बनेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)