हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

यूएई बस दुर्घटना :यस्तो छ घाइतेको विवरण

                                   यस्तो छ घाइतेको विवरण

Advertisement

दुर्घटनामा घाइते भएका १४ जना नेपालीको पहिचान खुलेको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ 

Advertisement

खालिफा सिटीमा रहेको एनएमसी अस्तालमा उपचाररत नेपालीहरु :

माया तामाङ, सिन्धुपाल्चोक

तुलसा थापा, झापा

सरिता थापा, सिन्धुपाल्चोक

सीता सुब्बा, इलाम

पवित्रा तामाङ, झापा

त्यस्तै आबुधाबीको मार्फक अस्पतालमा उपचाररत नेपालीहरु :

रिता सिवाकोटी, मकवानपुर पालुङ

कमला नेपाली, चापागाउँ ललितपुर

मुना राना, खुदुनाबारी झापा

सुजला विश्वकर्मा (ठेगाना नखुलेको)

आशा घर्ती, दाङ

निर्मला प्रजा, चितवन

अलरहा अस्पतालमा उपचाररत नेपालीहरु :

मिना थिङ, हेटौंडा मकवानपुर

सरिता तामाङ, नुवाकोट

वर्षा विक, धरान सुनसरी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)