हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

राजवंशीको संयोजकत्वमा ५५१ सदस्य निर्वाचन परिचालन समिति गठन

हल्दिवारी , सयुक्त लाेकतान्त्रिक बाम गठबन्धन हल्दिबारी २ काे आज बसेको भेलाले ५५१ सदस्य चुनाव परिचालन समिति गठन गरेको छ ।
चुनाव परिचालन समितिको संयोजकमा नेकपा माओवादी केन्द्र २ का अध्यक्ष खकेन राजवंशी रहेका छ्न भने उपसंयोजकमा नेपाली काङ्ग्रेस २ का सभापति भिम फ्याक रहेको जनाईएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)