हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राप्रपा छाडेका सुनीलबहादुर थापासहितका नेताहरुले आज कांग्रेस प्रवेश गर्दै

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० छाडेका नेता सुनीलबहादुर थापासहित ५० बढी कार्यकर्ताले आज नेपाली कांग्रेसमा प्रबेश गर्ने भएका छन् । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमकाबीच सुनीलबहादुर थापासहित ५० बढी नेताले पार्टी प्रवेश गर्ने भएका हुन् ।

Advertisement

सुनीलबहादुर थापासहितका नेताहरुले गएको शनिवार राप्रपा परित्याग गरेका थिए । उनस्ीहरुले पत्रमा आफूहरुले पटकपटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको बताउदै राजीनामा दिएका थिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)