हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री अाेली ऐतिहासिक रानीपाेखरीमा ! ( फाेटाे न्युज )

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भई पुन: निर्माण सम्पन्न गरिएकाे ऐतिहासिक रानीपाेखरी, बालगाेपालेश्वर मन्दिर र दरबार हाइस्कूलकाे आज समुद्घाटन गर्नुभएकाे छ । सम्माननीय प्रधानमन्त्रीकाे समाराेहमा विशेष उपस्थिति रहेकाे थियाे ।
 
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)