सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिएको बताए ।

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार