हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

राष्ट्रिय महिला क्रिकेट खेलाडी छनोट

रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ ९क्यान०ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।क्यानले बुधबार मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा रहेको टोलीमा क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

Advertisement

नेपालले आईसीसी महिला टी- ट्वान्टी विश्वकपको एसियाली छनोट खेल्नेछ ।प्रशिक्षक टमाटाले २४ जना खेलाडीबाट अन्तिम १४ जना खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।यूएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)