हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

रोनाल्डोले गरे अस्पताललाई १ मिलियन युरो सहयोग

 काठमाडौं ,विश्व चर्चित खेलाडी तथा पोर्चुगलका स्टार क्रिश्चियानो रोनाल्डोले कोरोनाभाइरसको संक्रमणको रोकथामको लागि १०.०८ लाख अमेरिकी डलर सहयोग गरेका छन् । उनी र उनका एजेन्ट जर्ज मेन्डिसले पोर्चुगलका दुई अस्पतालका तीन आइसियू इकाइलाई १०.०८ लाख अमेरिकी डलर दिएका हुन् ।

Advertisement

उनीहरुले गरेको सहयोगबाट लिस्वनमा रहेको सान्टा मारिया अस्पताल र पोर्टोमा रहेको सान्टो एन्टोनियो अस्पतालमा आवश्यक सामान किन्न सकिने जनाइएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)