हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लघुकथा : फुईयाको फुरफुर – ३२

लघुकथा : फुईयाको फुरफुर – ३२

Advertisement

चिनियाँ सिनेमा भन्दा सबैले सुरुमा सोच्ने कुरा चिनियाँ काङफु नै हो। बच्चा देखि बुद्ध सम्म सबैलाई थाहा छ, नेपाल देखि अमेरिका सम्म पहिल्यै बाट प्रचारित छ, चिनियाँ सिनेमामा कंगफु आउँदछ भनेर। यसरी चीनले आफ्नो सभ्यता सारा संसारलाई देखाउन सफल भयो। अब हामी प्रसङ्ग तर्फ मोडौँ। हरेक चिनियाँ कङफु सिनेमामा बुद्धको पनि मूर्ति देखि विश्लेषण हुन्छ। बुद्ध शान्तिका दूत हुन तर पनि हरेक चिनियाँ कुङफु सँग जोडिएका सिनमामा पाइन्छन्। हुन त चीनले बुद्धलाई कहिल्यै पनि आफ्नो भनेन, तर पनि नेपालीले गर्न नसकेको बुद्धको प्रचार गरिदियो। बुद्ध लाई नचिन्ने व्यक्तिले बुद्ध लाई पक्कै पनि कुङफु को देवता मान्दा होलान्। फुईयाको फुरफुर ।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)