हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

लम्की चुहा नगरपालिकाको मेयर र उपमेयरमा दुबै महिला विजयी

लम्की l   कैलालीको लम्की चुहा नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा महिला उम्मेदवार विजयी भएका छन् ।

Advertisement

मेयर पदमा नेपाली काँग्रेसकी सुशिला शाही १२ हजार ७१३ मत ल्याएर विजयी भइन् । उनले एमलेका महादेव बजगाईँलाई हराएकी हुन् ।

Advertisement

यस्तै उपमेयरमा भने एमालेकी जुना चौधरी ११ हजार ७०८ मत ल्याएर विजयी भइन् । उनले माओवादी केन्द्य्रकी जानकी कुमारी सिंहलाई पराजित गरेकी हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)