हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

लुम्बिनी प्रदेशसभामा एमाले सांसदको अवरोध

बुटवल, ११ कात्तिक

Advertisement

लुम्बिनी प्रदेशसभामा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् । प्रदेशसभाको बिहीबारको बैठकमा एमालेका सांसदहरू रोष्ट्रमअगाडि उभिएर नाराबाजी गरिरहेका हुन् ।

Advertisement

स्वच्छचारी मुर्दावाद, संसदीय सर्वोच्चता कायम गरौँजस्ता नारा लगाएर उनीहरूले बैठकमा अवरोधमा सृजना गरिरहेका छन् ।

माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री भएदेखि एमालेले संसद् चल्न दिएको छैन । माओवादी केन्द्रमा लागेका आफ्ना दुई सांसदलाई निलम्बन नगरेको भन्दै एमालेले संसद् अवरोध गर्दै आएको हो । न्युज कारखाना

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)