हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

विश्वकप छनोट : चेक रिपब्लिकमाथि बेल्जियमको जित

विश्वकप छनोटमा बेल्जियमले चेक रिपब्लिकमाथि सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा बेल्जियमले चेक रिपब्लिकलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

Advertisement

खेलको आठौं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए ।खेलको ४१ औं मिनेटमा इडेन हाजार्डले गोल गर्दै बेल्जियमलाई २–० को अवस्थामा पुर्याएका थिए ।त्यस्तै खेलको ६५ औं मिनेटमा एलेक्सिसले गोल गर्दै बेल्जियमलाई ३–० को जित दिलाए ।

Advertisement

जितसँगै बेल्जियमले ५ खेलमा १३ अंक जोड्दै समूह ई को शीर्ष स्थानमा पुगेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)