हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विश्वकै चर्चित फुटबल खेलाडी पिटरको मृत्यु

काठमाडौं,इङ्ल्यान्डका चर्चित खेलाडी पिटर बोनेट्टीको मृत्यु भएको छ । इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक समेत रहेका पिटरको आइतवार ७८ वर्षको उमेरमा मृत्यु भएको हो ।

Advertisement

उनले सन् १९६० देखि सन् १९७५ सम्म चेल्सीबाट फुटबल खेलेका थिए । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वगोलरक्षक समेतच रहेका उनी विश्वकै चर्चित गोलरक्षक हुन् । चेल्सीबाट उनले सात सय २९ खेल खेलेका थिए।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)