हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

श्रीलंकाका पुर्व कप्तान मालिंगाद्धारा क्रिकेट जिवनबाट सन्यासको घोषणा

एकताका क्रिकेटमा नयाँ तरंग ल्याएका फास्ट एण्ड हिट बलर श्रीलंकाका लासिथ मालिंगाका फ्यानहरु लाई दुःखको खबर आएको छ । अब उनको खेल हेर्न नपाईने भएको छ । उनले सबै प्रकारको क्रिकेट फर्म बाट सन्यास लिएको घोषणा गरेका छन् ।

Advertisement

उनले आज सामाजिक संजालबाट सबै खाले क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका छन् । तिब्र गतिका बलर सेत रहेका मालिंगा श्रीलंकाका विश्वकप विजेता खेलाडी तथा पूर्व कप्तान समेत रहेका छन् ।

Advertisement

उनकै कप्तानीमा श्रीलंकाले सन् २०१४ मा टी ट्वान्टी विश्वकप आफ्नो पोल्टामा पारेको थियो । ३८ वर्षीय मालिंगाले श्रीलंकाका लागि ३० टेस्ट, २ सय २६ एकदिवसीय र ८४ टी ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)