हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

समयान्तर: एक नाइके

नजानेको र नबुजेको बाटोमा
लै लै मा हिडेका “विहान”हरु
भिड बाट लड्नु स्वाभाविक नै हो
चतुरे नाइकेहरु मन्त्री बन्नु नियति भो
वास्तविकता सपना जस्तो काहाँ हुन्छ र?
सिङ्गो पिँडीनै अपाङ्ग भो ।
भो साथी! विगत नकोट्याउ चर्किन्छ मात्र,
नसोध नाइकेलाइ बारम्बार
इनसाफ चाहिन्छ भनेर ।
हो, ऊ आज भोलि
झर्किन्छ मात्र।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)