हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

स्व.मदन गुरुङको स्मृतिमा फुटसल प्रतियोगिता सम्पन्न

बिनोद कुमार दाहाल – काठमाडौ । नेपाली काङ्ग्रेस झापा – काठमाडौ सम्पर्क समिति क्षेत्र नम्बर ३ को आयोजना स्व.मदन राज गुरुङ स्मृति कप फुटसल प्रतियोगिता आज काठमाडौको भृकुटीमण्डपमा सम्पन्न भएको छ।

Advertisement

नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा हल्दिवारी ,कचनकवल ,बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाका गरि जम्मा ४ टिमको सहभागिता रहेको थियोे ।

Advertisement

रास्टिय फुटबल टिमका पुर्व कप्तान हरि खड्का ,एन्फा उपाध्यक्ष पंकज नेम्बाङ ,रास्टिय खेलाडी हरु गम्भीर राई,रेजिन सुब्बा लगायतको उक्त कार्यक्रममा उपस्थित रहेको थियोे ।

उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बाह्रदशी गाउँपालिका टिम विजयी भयो । विजयी खेलाडी तथा सहभागीहरुलाई काङ्ग्रेस नेता सिटौलाले प्रमाणपत्र ,मेडन तथा ट्रफी प्रदान गर्नु भएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)