हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीमा राप्रपाको प्यानलै अगाडि 

हल्दिवारी , १ जेठ । झापाको हल्दीबारी गाउँपालिकामा राप्रपाले अग्रता लिएको छ । अहिले सम्म २७५६ मतगणना हुँदा राप्रपाका रविन्द्रप्रसाद लिङ्देनले १३७२ मत ल्याउँदै अग्रता लिएका छन् ।

Advertisement
उपाध्यक्षमा पनि राप्रपा कै लक्ष्मी मैनालीले १०९६ मत पाएकी छन् ।
त्यसैगरी, अध्यक्ष पदमा एमालेका डम्बर बहादुर गिरीले ८५५ मत , काँग्रेसका तुलसी प्रसाद ओलीले २३० मत र माओवादी भवानी प्रसाद दंगालले ८०  मत ल्याएका छन् ।
उपाध्यक्ष पदमा एमालेकी शान्ता देवि गौतमले ८३५ मत , राप्रपाकी लक्ष्मी देवी मैनालीले १०९६ मत , माओवादीका टिका देवि राउतले १२५ र मत  ल्याएका छन् ।
अहिले बिहान ६ बजेसम्मको ताजा परिणाम हो ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)