हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

होमनाथ ढुंगेलको अध्यक्षतामा १५ सदस्य बिश्व हिन्दु परिषद नेपाल जिल्ला कार्यसमिति गठन

बिर्तामोड , २६ पौष । बिश्व हिन्दु परिषद नेपाल जिल्ला समिति झापाको आज सम्पन्न भेलाले होमनाथ ढुंगेलको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको छ । पुर्व जिल्ला अध्यक्ष गायत्री दाहालको अध्यक्षता तथा पंडित सोमनाथ सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न  भेलाले पुरानो कार्यसमितिलाई भङ्ग गर्दै नयाँ कार्यसमिति गठन  गरेको हो ।

Advertisement
नवगठित कार्यसमितिमा देहाय बमोजिमका महानुभावहरु रहनु भएको परिषदले जनाएको छ । अध्यक्षमा होमनाथ ढुंगेल ,उपाध्यक्षमा देवेन्द्र किशोर ढुंगाना , सचीवमा प्रभाकर कुमार सोनि , सहसचिवमा दुर्गा प्रसाद खरेल , कोषाध्यक्षमा तारा राजवंशी ,  सत्सङ्ग प्रमुखमा डोलेश्वर ढुंगेल  महिला सदस्यमा रिता अधिकारी रहनु भएको जनाइएको छ ।
त्यसैगरी सदस्यहरुमा सत्येन्द्र कुमार कर्ण , हेमलाल भट्टराई ,दामोदर आचार्य ,मनिकुमार राई , फाल्गुनी राजवन्सी ,शिव आचार्य ,बिमल शाह  र अनुप राय रहनु भएको छ ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)