हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपालले ओमानलाई १ सय २१ रनमा समेटियो

करण केसी र सन्दीप लामिछाने चम्किँदा आइसीसी लिग २ त्रिकोणात्मक सिरिजअन्तगर्तको खेलमा नेपालले ओमानलाई १ सय २१ रनमा नै रोकेको छ।

Advertisement

ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले ओमानलाई ३७ दशमलव १ ओभरमा १ सय २१ रनमा नै अलआउट गरेको हो।

Advertisement

१ सय २२ रनको विजयी लक्ष्य पाएको नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ। लगातार विकेट पतनसँगै दबाबमा आएको ओमानले १४ ओभरमा नै ६ विकेट गुमाइसकेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)