स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

थपिए २० नयाँ जना संक्रमित, संक्रमित संख्या ५०७ पुग्यो

हल्दिवारी । नेपालमा थप २० जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्।

सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् ,त्यस्तै मोरङका १ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना छन् ।यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)