असोज १९ गतेको विनाशकारी बाढीले झापा गाउँपालिकाका किसान चन्द्रप्रसाद बस्नेतको करिब एक करोड रुपैयाँ बराबरको केरा बगान एकछिनमै बगर बनायो। जीवनभरको पसिना, मेहनत र आशा पानीसँगै बग्यो। तर सबैले सोचेका थिए -...
✍️ रमेश कुमार सुवेदी 🇳🇵
हिजो शनिबार गाउँमा लाग्ने स्थानीय हटिया (बजार)मा एउटा मान्छे मातेर साइकल माथि चढेर घर तिर जाँदै थियो। केही पर पुगेपछी उ लड्यो। उसले साइकलमा झुन्डियाएको टमाटर,आलु र खोर्सानी ...
काठमाडौँ — अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले काठमाडौँको हनुमानढोकामा विशेष फोटो प्रदर्शनी सुरु गरेको छ।
काठमाडौँ महानगरपालिकाको आयोजना तथा नेप...
-दीपक चन्द
भद्रपुर (झापा), ६ असोज । झापाको कचनकबलका सुमन २०७० सालमा वैदेशिक रोजगारीका लागि मलेसिया गए । श्रीमती र दुईजना छोरी बाबुआमासँगै छाडेर गएका सुमन आठ वर्ष उतै बसे । यो बीचमा घरमा निरन्तर श्र...
बिर्तामोड, झापा । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको झापाको बिर्तामोड–९ स्थित गरामनी क्याम्पसको पुनर्निर्माणका लागि स्थानीय निजी विद्यालयहरू अगाडि आएका छन्।
बिर्तामोड–३ का आदर्श स्कूल अफ म्यान...
झापा । झापाको बिर्तामोडस्थित लिङ्कन मन्टेश्वरी स्कुल र कनकाई नगरपालिका–७ मा रहेको फक्तालुङ एजुकेशन फाउन्डेशनबीच शिक्षण–सिकाइ सहजीकरणको अभ्यास सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत दुवै विद्यालयका शिक्...
झापा हल्दिबारी ५ स्थित त्रीबेणी युथ क्लब ले बाल दिवस–२०८२ अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। क्लबले स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।
कार...
भद्रपुर । भद्रपुर नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा इस्ट पोइन्ट बोर्डिङ स्कुलकी श्रद्धा नेपाल प्रथम भएकी छन् ।
झापाको सदरमुकाम चन्द्रगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा भद्रपुर ...
झापा, भद्रपुर: भद्रपुर नगरपालिका–१० र सामुदायिक प्रहरी सेवा केन्द्र, चन्द्रगढीको संयुक्त आयोजनामा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा सोमबार सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।...
भद्रपुर, झापा । श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपाल, नगर समिति भद्रपुरले भदौ २१ गते नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ।
श्री वैदिक सनातन धर्म संस्कार आजको आवश्यकता’ शीर्षकमा हुने ...