धरान l पछिल्लो समय उद्धार गर्ने नाममा प्रशसान बाट यात्रुबसको पास लिएर काठमाण्डूबाट धरान यात्रु ल्याउने कार्य धमाधम भैरहेको छ । उद्धारको बसमा महंगो भाडा तिरेर आउनेहरुमा धरानका मात्र होइन्, काठमाण्डूमा ...
बाह्रदशी गाउँपालिका झापाले कोरोना भाइरस का कारण लकडाउनले समस्या परेका २९ सय ४६ परिवारलाई राहत सामाग्री पहिलो फेस अन्तरगत वितरण गरेको अध्यक्ष खड्ग प्रसाद राजवन्सीले बताउनु भएको छ।
गाउँपालिकाको ७ वटै ...
झापाको दमकमा एक जनालाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । दमक झापाका एक ६२ बर्षका पुरुषमा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी गराएका छन् ।...
भक्तपुर , अरनिको राजमार्गखण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा३९प ५७४१ नंको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम...
झापाको दमकमा एकै परिवारका ३ जनामा कोरोना भाइरस जाँच गर्दा आरडीटी रिपोर्ट पोजेटिभ भेटिएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार एक जना व्यक्तिमा पोजेटिभ देखिएपछि उनको परिवारका सदस्यहरूलाई प...
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत चैत-११ गतेदेखि घोषणा गरेको लकडाउनको कारणले अन्तर जिल्लामा अध्ययन, रोजगारी लगायत विभिन्न कामको सिलसिलामा गई हाल उतै रहेका नागरिकहरुलाई ...
भोजपुरमा एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्...
काठमाडौं । नेपालमा थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमि...
रामेछापको मन्थलीमा बिहानै बस दुर्घटनामा परेको छ । काठमाडौंबाट मालुखोल जाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस ब्रेक फेल हुँदा विहान मन्थलीको कुनौरीमा दुर्घटनामा परेको हो ।
दुर्घटनमा परि बसका धनिसहित १५ जन...
सरकारले नेपाल प्रहरीका १९ प्रहरी उपरीक्षक (एसपी ) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फका १९ एसपीलाई एसएसपीमा बढुवा सिफारिस ...