भारतको आसामका स्थायी बासिन्दा उहाँको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताउनुभयो ।
‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ...
हामी जनता जिउँदा लास हौं
हामी कसैका लागि खास हौं
हामी कसैका लागि दास हौं
हामी कसैका लागि गाँस हौं!
हामी कसैका लागि भेडा हौं
हामी कसैका लागि टेडा हौ
कसैका लागि भने अन्धेरा हौं
हामी सास फेर्ने ...
"महाराज! रिसानी माफ होस्"
पापीहरूको भिडमा उभिएर
एक थोपा न्यायको लागि
म चिच्याइरहेको छु।
महाराज! रिसानी माफ होस्
हजुरका पाल्तु कुकुरहरू
किन आँखा भएर पनि देख्दैनन् ?
कान भएर पनि किन सुन्दैनन् ?
...
- देवेन्द्रकिशोर ढुङगाना
एउटा पुजारीले बाटो बिर्सियो,
मन्दिर पुग्नु अघि ।
धेरै ठाउँमा पसलहरू थाले
कति झुल, खेल र चश्मा।
जादुगर र बाँदरको नृत्य,
ड्रम, झ्याल र ताश बजाउँदै।
आफ्नो घर याद छ?
यस्तो...
खोइ कहाँ गयो त्यो बर्ष दिनमा आउने
चाडबाडको रमाइलो, कहाँ हरायो त्यो पुरानो स्वाद
बाल्यकालको खुसी, उल्लास, र हासो
गाउँभरिका युवाहरूको उत्साह, अनि उल्लासमय गफगाफ।
दशैँ आउँदा महिना दिन अघिदेखि
नयाँ ल...
बिमार देश दबाई दिलाउन खोजिरहेछु
उपचार बाट मुक्ति ल्याउन खोजिरहेछु
टिप न कापी कलम देखाएर केही नयाँ
चेतनाको बिहानी त्यो फिजाउन खोजिरहेछु
किसान ज्यामी शिक्षक सबै अघि पाइला चाल्नुपर्छ
यही देशलाई के...
एक चोक्टा मासु भातमा नै मत साट्छु
मत माग्न आउनेहरु सबैलाई नै ढाट्छु
खाली हात कहिले म मत त नै हाल्दिन
मासु भात पैसामा आफ्नो मत साट्छु!
लपनछपन म त केही पनि जान्दै जान्दिन
बिना पैसा मासु...
खोजी हुँदैछ है गाउँ गाउँमा बालेन,हर्क र हमाल
इच्छा शक्ति क्षमता योजना भएकाहरुले समाल
स्थानीय निकाय भनेको देश विकासको जग हो
ललितपुरका मेयर चिरबाबुको विकासछ कमाल।
खोजे मिन्छन् गाउँ गाउँम...
नजर बिछयाएर बसेको छु तिमी आउने प्रतीक्षामा
निंद्रा टुटनू 'भन्दा पहिलै आई दिनु मेरो सपनीमा
प्रेमको चिराग़ जगाएर तिम्रो दिलमा बस्न देउ
आंधी बतास चली रहोस यसलाई निभ्न न देउ
आशाको रोशनी बालेको छु ...
मेरा निर्दोष बिश्वासलाई,
बलत्कृत गरेर बिजय उत्सबको,
क्रूर पाशोमा मार्यौ l
तिम्रो धोकामा परेर,
मेरो हराएको देश खोज्न,
धोका र बिश्वासघातको आगोमा,
सम्राज्यबादिलाई बुझने भाषामा
प्रतिघातको...