सुनसरीको इटहरी–१२ मा ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित एक फार्मेसी सञ्चालक दम्पती पक्राउ परेका छन्।
फार्मेसीबाट अवैध रूपमा औषधि बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्या...
हल्दीबारी गाउँपालिका वडा नं ५ का वडा कार्यालयले वडाभित्रका विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरेको छ।
वडा अध्यक्ष खड्कबहादुर लावतीका अनुसार, वडाभित्रका १८ घरधुरी परिवारलाई जडानसहित ...
हेमन्त मैनाली, झापा । भद्रपुर साइकल सोसाइटी, झापाले आयोजना गरेको दीर्घ दूरीको साइक्लिङ अभियान “टुर दि मेची–महाकाली” आज नौ दिनको यात्रापछि सफलतापूर्वक सम्पन्न भएको छ।
साइकल चालकहरूको समूहले आफ्नो अ...
नेपालको धार्मिक परम्परामा बाला चतुर्दशी अत्यन्तै महत्वपूर्ण तथा गम्भीर भावनासँग जोडिएको पर्व हो। यो दिनलाई पितृहरूलाई स्मरण गर्ने, दिवंगत आत्माको सद्गति तथा मोक्ष–प्राप्तिको कामना गर्ने अवसरका रूपमा ...
हल्दीबारी, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देशमा उत्पन्न भइरहेको राजनीतिक जटिलता समाधानका लागि राजासहित सबै राजनीतिक शक्ति सहभागी हुने सर्वदलीय सम्मेलन आवश्...
काठमाडौं । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका रौतहटको कटहरिया नगरपालिका–१ का आकाश प्रसाद कुशवाहा मलेसियामा पक्राउ परेका छन्।एनसिबि
क्वालालम्पुरको समन्वयमा पक्र...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुँदैछ। प्रतियोगिताको शुभारम्भ दिउँसो २ बजे हुनेछ भने पहिलो खेल दिउँसो ४ बजे साविक विजेता जनकपुर...
काठमाडौं। सरकारले सम्झौता अनुसार समयमै काम पूरा नगर्ने २५ वटा निर्माण कम्पनीसँग ठेक्का तोडेको छ। सडक डिभिजन काठमाडौं अन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले उक्त जानकारी दिए...
बिर्तामोड, झापा । होटल व्यवसायी संघ झापाको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहयोगमा एक-महिने कुक तालिम कात्तिक २६ गतेदेखि सुरु भएको छ।
होटल व्यवस...
कचनकवल । कचनकवल गाउँपालिका–५ डाँगाबारीका बसन्त गणेशको सोमबार राति निधन भएको छ। गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत गणेश लामो समयदेखि मल्टिअर्गन फेलियर समस्याबाट पीडित थिए।
शरीरले रग...