हल्दिवारी,झापा । हल्दिवारी १ मा एक दिवसीय मुटु तथा क्यान्सर रोग सम्बन्धि विशेषज्ञ अन्तरक्रिया सम्पन्न भएको छ ।
बिएण्सि अस्पतालका मुटु रोग विशेषज्ञ डाक्टर अमन र क्यान्सर रोग विशेषज्ञ डाक्टर आलोकले रोग...
हल्दिबारी, २३ असार । झापाको हल्दिबारी गाउँपालिका स्वास्थ्य चौकी हल्दिबारीमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा तयारी सम्वन्धि अभिमुखिकरण तथा ५ आधुनिक परिवार नियोजनका साधन सुनिच्छीतता संस्था घोषणा कार्य...
पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथाजनसंख्या मन्त्रालयको नयाँ अपडेटअनुसार आरटीरपिसिआर र एन्टिजेनमार्फत गरिएको ३०१० परीक्षणमा ४० जना नयाँ संक्रमित थपिएका हुन् । त्य...
नेपालमा पहिलो पटक कोरोनाको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रज...
काठमाडौं उपत्यकामा १२ जनामा हैजाको पुष्टि भएको छ । उपत्यकाको बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन र नैकपमा हैजाको विरामी भेटिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल ...
प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले ...
हल्दिबारी , ५ असार । संयुक्त अरब इमिरेट्स (यूएई)का अधिराजकुमार जुमा अल मोक्तुमले पूर्वाञ्चल म्यान्सर अस्पतालको पेटसिटी मेसिनको उद्घाटन गरेका छन् । आज एक भव्य समारोहका विच मोक्तुमले बीएण्डसी तथा पूर्व...
नेत्र बिक्रम बिमली : वनियानी , ४ असार । झापाको कचनकवल गाउँपालिकामा स्थापना गरीएको सर्पदंंस उपचार केन्द्रमा एक बर्षमा २४५ जनाको उपचार गरीएको केन्द्रले जनाएको छ ।
गाउँपालिका स्वास्थ शाखा प्रमुख जागेस्व...
धादिङ, ३ असार – धादिङमा डेंगुको उपचाररत एक बिरामीको ज्यान गएको छ । ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।
बिरामी भएपछि उनी स्वास्थ्य परीक्ष...
मंगलबार, जेष्ठ ३१ २०७९/आज विश्व रक्तदाता दिवस
कृष्ण चौहान क्षेत्री
प्रत्येक वर्ष आज १४ जुनलाई विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । सन १९०१ मा डा.कार्ल लेण्डस्टेनरले रक्त समूह पत्ता लगाए । मानव शरीरमा...