हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

चाउरीएको छाला र जिद्दी पोतोलाई यसरी गर्नुहोस् एक हप्तामै बाइबाई

हल्दिबारी, ३ भदौ । उमेर पुगेर अनुहारको छाला चाउरी पर्नु चाया पोतो देखिनु सामान्य हो । तर उमेर नपुग्दै यस्तो समस्या देखिनुलाई भने गम्भिर रुपमा लिने गरिएको छ ।

Advertisement

उमेर नपुग्दै यस्तो समस्या देखिएको कारण मानिसहरु धेरै चिन्तित हुने गर्छन् । त्यसकारण आज हामी तपाईहरुलाई चाउरीएको छाला र अनुहारमा आएको अनावश्यक पोतोलाई हटाउने सजिलो घरेलु उपायको बारेमा बताउन गइरहेका छौँ ।आवश्य सामाग्री

Advertisement

केरा,एलोभेरा जेल,दहि
बनाउने तरिका : सुरुमा एउटा सफा कचौरा लिने र त्यसमा मसिनो पारेर एक कोसा केरालाई काटेर राख्ने । त्यसपछि काटेको केरालाई राम्रोसँग फिटेर मसिनो बनाउने र त्यसमा एक चम्चा दही एक चम्चा एलोभेरा जेल राखेर राम्रोसँग फिट्ने

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)