स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मुटु र मधुमेहका लागि मात्र नभई अरु रोगको लागि पनि उतिकै लाभदायिक निउरो

हल्दबारी, १४ असाेज । निउरो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । निउरो, धेरैजसो जंगलमा पाइन्छ । यो प्रायको भान्सन्सामा तरकालि को रुपमा पनि पाक्ने गर्दछ अझ निउरो अचार बनाउन सकिन्छ । तिख्खर स्वादको निउरो थरीथरीका हुन्छन् ।

Advertisement

स्वस्थ्यका लागि पनि निउरो निकै राम्रो मानिन्छ ।यसबाट भिटामिन ए, बि र सिको मात्र पर्याप्त मात्रामा पाइन्छ ।निउरोमा आइरनको मात्रा पनि हुन्छ ।

Advertisement

त्यसैले, आँखाको दृष्टि कमजोर भएकाहरुले पनि नियमित सेवन गर्दा लाभदायक हुन्छ ।मुटु र मधुमेह रोगीहरुका लागिसमेत निउरो निकै उत्तम आहर मानिन्छ ।समयमा भोक नलाग्ने समस्या छ भने पनि नियमित निउरोको सेवन गर्दा हुन्छ । किनकी यसले भोग जगाउने काम गर्छ ।

 

 

 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article