हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अपांग प्रतिभा अवार्ड २०२० सफल पार्न न्युजिल्यान्डबाट ७५ हजार सहयोग 

दिपज्योती फाउन्डेसनले गर्न लागेको अपांग प्रतिभा अवार्ड २०२० सफल पार्न न्युजिल्यान्डबाट ७५ हजार सहयोग प्राप्त भएको छ ।

    न्युजिल्यान्डमा बस्नुहुने समाजसेवी दिपक गान्दारीले उक्त रकम सहयोग गर्नु भएको हो ।

यहि बैशाख हुने अवार्ड सफल पार्न विभिन्न मुलुकमा बस्नुहुने समाजसेवी हरुले गर्नु भएको प्रतिबद्धता अनुसार सहयोग आउन शुरु भएको अवार्ड कार्यक्रम संयोजक विश्व साइकल यात्री चित्र पौडेलले बताएका छ्न।

विस्वमै पहिलो पल्ट हुनलागेको अपांग प्रतिभा अवार्डले नेपाल भ्रमण बर्ष २०२० लाई समेत बिस्वभर प्रचारप्रसारमा सहयोग पुग्ने कार्यक्रम संयोजक पौडेलले हल्दिवारी  डटकमलाई बताए ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)