हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको गजल ” ज्ञानी मान्छे “

 

Advertisement

ज्ञानी मान्छेहरु सदैव झुकेको बोलेको देख्छु!
ईज्जत् बुद्धि विवेक भित्र सदैव निहुरिएको देख्छु!!

Advertisement

चम्चेहरुको संसार छ आजभोलि जताततै !
राम्रो काम गर्ने हरुको खुट्टा तानेको देख्छु !!

आफै जान्ने,सुन्ने धाक धक्कु लगाउछ्न !
तर बेला बेला हरपल ठाउँमा चुकेको देख्छु !!

धन दौलत सग घमण्ड गर्नेहरु अचानक !
आज कोरोना रोग देखी आतिएको देख्छु!!

-दीपक ढकाल”कालीबाबा”
निबुवाकोट आधिखोला
स्याङ्जा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)