हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको गजल : “ममता “

 

Advertisement

हुदैन रैछ गाउँ कसैगरि सहर जस्तो
अरुको बोलिवचन रहेछ कर जस्तो

Advertisement

नौ महिना पेटमा राखेर दियौं ममता
हुन्न त्यो साथ पर आफ्नो घर जस्तो

साथीसंगी टाढा छु, अन्जान ठाउँमा
कसरी हुन सके पिपल र वर जस्तो

दुरि धेरै बढ्यो भने प्यारो मित्रताको
फोटो हेरि रहनु नसम्झिनु पर जस्तो

यतै प्राण त्यागे भने नरुनु है कहिले
महसुस गर्नु हावाको बेगसरर जस्तो

सरिता “अनन्त यात्री  “डिबुटी, काठमाडौं

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)