हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बिजयी

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बिजयी भएको छ । आज भएको खेलमा युभेन्ट्सले साम्पडोरियाविरुद्ध तीन दूई गोल अन्तरको संघर्षपूर्ण जित निकालेको हो ।युभेन्ट्सको लागि पाउलो डिबलाले सुरुवाती अग्रता दिलाएका थिए ।

Advertisement

त्यस्तै लियोनार्डो बोनुची, म्यानुएल लोकाटेलीले एक एक गोलको योगदान दिए । त्यस्तै साम्पडोरियाका लागि माया योसिडा र एन्टोनियो कान्ड्रेभाले एक एक गोल गोल गरे पनि जित दिलाउन सकेनन् ।

Advertisement

आजको यो जितसँगै युभेन्ट्सले ६ खेलमा ८ अंक जोडेको छ । युभेन्ट्स नवौं स्थानमा रहेको छ । साम्पडोरिया ५ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)