हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कविता : “भेद र अर्थ”

कविता : “भेद र अर्थ

Advertisement

शास्त्र कहन्छ
स्वयं भगवान महादेवले
विष्णु र महादेवमा भेद गर्ने
नर्क गामी हुन्छ भनेका छन,
विष्णुले पनि सोही।
प्रसङ्ग बदलौं
त्यसो भए किन एक कर्मकाण्ड छैन त?
पुजा जसको गर्दा पनि किन नहुने,
किन पुजामा विष्णु र महादेवको लागि
दुई भाग राखिन्छ
जबकि दुवै हरिहर भएर रहन्छन ।
उसले घोषणा गर्यो
“हाम्रा शास्त्र भगवानको
टाइम पास हुने खालको
चिया गफ मात्र हो “

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)