हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता : “शास्त्र र विष्णु”

कविता : “शास्त्र र विष्णु”

Advertisement

शास्त्रमा
मधु र कैटभ
बिष्णुको कानेगुजी बाट पैदा भए।
यसको अर्थ
विष्णु कै पुत्र हुन ,
जसरी ब्रह्मा का मानस पुत्र छन।
विष्णुले तसर्थ
ती मधु कैटभ लाई
छल पूर्वक मारेर
पृथ्वीको शृष्टी गरी
एक पालनकर्ताले
आफ्नै छोराको हत्या गरेर
धर्मको परिभाषा दिए।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)