हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

काङ्ग्रेसमै फर्किए २४ घण्टा नबित्दै तरुणदल अध्यक्ष लिम्बु

हल्दिवारी, २२ जेठ । नेपाली काङ्ग्रेस पार्टी परित्याग गरेको २४ घन्टा नबित्दै काङ्ग्रेस युवा नेता राप्रपा परित्याग गरि काङ्ग्रेसमै फर्किएको बताएका छ्न ।

Advertisement

नेपाल तरुण दल झापा क्षेत्र नम्बर ३ का अध्यक्ष  समेत रहेका भद्रपुर नपा पृथ्वीनगर निवासी खड्ग लिम्बुले आबेगमा आएर राप्रपामा प्रवेश गरेको बताउदै आफ्नै मुल घरमा फर्किएको जनाएका छ्न ।

Advertisement

आफ्नो फेसबुकमा विज्ञप्ति प्रकाशित गर्दै लिम्बुले पार्टी र सुभचिन्तमा पर्न गएको चोट प्रति माफी सम्व्त मागेका छ्न

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)