हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

गजल – “मैले तिमी पाए ज़िन्दगीलाई पाए “

देबेन्द्र किशोर ढुंगाना 

Advertisement

मैले तिमी पाए जिन्दगीलाई पाए
दिलको धड़कनमा ख़ुशी ख़ुशी पाए ।

Advertisement

मैले तिमी पाए तब मुहारमा लाली छाए ,
प्रतीक्षारत मीठो यादगार प्याला पाए

मैले ज़ब तिमी पाए नयाँ जोश लिई उठे ,
सूखी मनको बृक्ष सँगै हराभरा साथ उठे ।

मैले तिमी पाएर अब जिउने रहर जाग्यो ,
म स्तब्ध भए हठात दिलमा हुरि चल्यो ।

मैले तिमी पाए यो आँखाको रोशनी पाए ,
जिन्दगीको दौडमा चाँदनी मुस्कुराए ।

मैले तिमी पाए खुशिका लहर पाए ,
भडकिएको पथिक हुँ म एक प्रेमी पाए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)