हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जति मत आए पनि जनताको मतको सम्मान गर्छु : र्सिजना सिंह

सत्ता गठवन्धनको समर्थनमा काठमाडौं महानगरपालिकाको मेयरमा उमेदवार दिएकी सिर्जना सिंहले आफूले जनताको मतको सम्मान गर्ने बताएकी छन् । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनास्थलमा सञ्चारकर्मीसँग बोल्दै नेतृ सिंहले महानगरमा अझै धेरै मतगणना हुन बाँकी रहेको भन्दै जति मत आए पनि जनताको मतको सम्मान गर्ने बताएकी छन् ।

Advertisement

‘मत भर्खरै ६० हजार मात्रै गणना भएको छ । अहिले नै जीत हार भइसकेको छैन । हामीले जित्ने वडाहरुमा मत आउँदै नआएका पनि होइन ।’ उनले भनिन् केही वडामा राम्रो परिणाम आउनुपर्ने भए पनि सोचेजस्तो मत नआएको स्पष्ट पारेकी उनले अहिले नै निष्कर्षमा पुग्दा हतार हुने बताएकी छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)