हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

दिल्ली विधानसभा चुनाव : अरविन्द केजरीवाल पराजित

झापा  । भारतको  दिल्ली विधानसभा चुनावको मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ ।

Advertisement

भारतको निर्वाचन आयोगकाअनुसार भाजपा हाल ४८ सिटमा अगाडि छ । आम आदमी पार्टी भने २२ सिटमा अगाडि रहेको छ ।

Advertisement

नयाँ दिल्ली विधानसभा सिटमा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र भाजपाका प्रवेश वर्मासग पराजित भएका छ्न ।

दिल्लीमा ७० विधानसभा सिट छ र कुनै पनि दललाई सरकार बनाउन ३६ सिट चाहिन्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)