हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नागरिक अभियानब्दारा धन्यबाद

कमला भट्टराई-  नेपाल सरकारको नयाँ नक्सा जारी गरेको कदम प्रती नेपाली नागरिक अभियानले बिज्ञप्ति मार्फत धन्यवाद दिएको छ। यो राम्रो सुरुवात हो।सम्पुर्ण भने होइन बिज्ञप्तिमा भनेको छ। बिज्ञप्तिमा सरकारको कदम यहि रोकिन्छ कि अघि बड्छ।सबै भन्दा महत्त्वपूर्ण कुरा यहिछ।

Advertisement

भारतले जारी गरेको नक्सा बाट नेपाली भुमिको नक्सा हटाउनु र भुमी बाट भारतलाई फिर्ता पठाउनु सक्छ सक्दैन ।कदम चाल्छ चाल्दैन। कुटनैतिक पहल मान्ने पक्षमा भारत देखिन्न।अब नेपाल सरकारको रणनीति के नक्सा जारी गरेर चुपचाप बस्ने मात्रै हुन्छ कि अन्तर्राष्ट्रिय अदालत , युद्ध ,के कदम हुन्छ? बिज्ञप्तिमा भनेको छ ।

Advertisement

उत्पीडित जातीय समुदाय र क्षेत्रलाई निरन्तर दमनमा राख्ने सत्ता छिमेकीको हस्तक्षेप र दमन सहेर बस्छ? संसारकै बहादुर भनेर गर्व गर्ने हामी नेपाली नागरिकको दम्भ नेपाल सरकारले बचाउन सक्छ सक्दैन ? भुमि रक्षाको लागि हामी सम्पूर्ण ढंगले लड्न तयार हुनुपर्छ भन्दै अभियानका राष्ट्रिय अध्यक्ष रामचन्द्र क्षेत्रीब्दारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)