काठमाडौँ,नेपालमा तीन नयाँ कोरोना भाइरस संक्रमित थपिएसँगै संक्रमितहरुको कुल संख्या २४९ पुगेको छ।
काठमाडौँ दहचोकका ७ वर्षीय बालक, धनुषाकी १६ वर्षीया किशोरी र धादिङकी ३० वर्षीय महिलामा कोरोना भाइरससको संक्रमण बिहीबार बेलुकी पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1
















