हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेपालले दियो जिम्बावे लाई १३७ रनको लक्ष्य

नेपालले पहिलो एक दिवसीय खेलमा जिम्बावे ‘ए’ लाई १ सय ३७ रनको लक्ष्य दिएको छ ।

Advertisement

नेत्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३६ रनको योगफल तयार गर्न सफल भएको हो । ओपनर कुशल भुर्तेल १९ रन बनाएर भए भने आसिफ शेख ५ रनमै आउट भए ।

Advertisement

तेस्रो नम्बरमा सुरुवाती क्रममा ब्याटर दिपेन्द्र सिंह ऐरीले राम्रो प्रदर्शन गरेका थिए । उनी १८ रनमा पभेलियन फर्किए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)