हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पाथीभरा पर्यटकीय क्षेत्रमा अस्ताउदो सुर्यलाई अर्गदिदै  छठपुजा ( फोटोफिचर ) 

हल्दिवारी – ४ को पाथीभरा पर्यटकीय क्षेत्रमा छठपुजा मनाईएको छ । नेपाल कै पहिलो छठिमाताको मन्दिर समेत रहेको क्षेत्रमा  पाथीभरामाताको मन्दिर समेत रहेको छ । आज बेलुकी अस्ताउदो सुर्यलाई अर्गदिदै भक्तजनहरुले छठपुजा गरेका छ्न । तस्वीर : हेमन्त मैनाली 

Advertisement

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)