हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भरतपुर महानगरमा रेनु दाहालले बनाईन् ३१२८ मतको अग्रता, एमालेका विजय सुवेदी निकै पछि परे

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा ९माओवादी केन्द्र० की उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् । अहिलेसम्म ४१ हजार ४ सय १४ मत गणना हुँदा दाहालले १५ हजार ७ सय ४७ मत ल्याएकी छिन् ।

Advertisement

एमालेका उम्मेद्धवार विजय सुवेदीले १२ हजार ६ सय १९ मत ल्याएका छन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले ६ हजार ५ सय १३ मत ल्याएका छन् । उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले १८ हजार २ सय ४० ल्याएका छन् । राप्रपाकी हिमला गुरुङ्गले १० हजार १ सय ३६ मत प्राप्त गरेका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)