हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

मलेसिया सरकारले हिमालय क्लबलाई दियो मान्यता 

 मलेसिया सरकारले लामो समयदेखि नेपाली बिच फुटबल खेलाउदै आएको हिमालय फुटबल क्लबलाई बैधानिक दिएको छ ।हिमालय फुटबल क्लबलाई मलेसियाको खेलकुद मन्त्रालयले बैधानिक दिएको क्लबका अध्यक्ष सन्तोष कार्कीले बताए ।

Advertisement

मलेसियामा रहेका प्रवासी नेपालीहरुलाई खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय रूपमा चिनाउन क्लबको महत्त्वपूर्ण भुमिका रहने कार्कीले जिकिर गरेका छ्न ।

Advertisement

मलेसियामा रोजगारीको लागि पुगेका प्रवासी खेलाडीहरुलाई समेटेर रास्टियस्तरका खेलाडी जन्माउने लक्ष्य क्लबको रहेको छ भने निकट भविस्यमा अन्तर्राष्ट्रिय स्थरको फुटबल आयोजना गर्ने कार्कीले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)