हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

महिला टी २० विश्वकप क्रिकेटस् भारतलाई हराएर अस्ट्रेलिया बन्यो विश्वविजेता

भारतलाई ८५ रनले परास्त गर्दै अस्ट्रेलिया महिला टी २० विश्वकप क्रिकेटको विजेता बनेको छ।

Advertisement

मेल्बर्नमा आयोजित खेलमा पहिला ब्याटिङ गर्दै आयोजक अस्ट्रेलियाले भारतलाई १८५ रनको लक्ष्य दिएको थियो। तर भारतका सबै खेलाडी ९९ रनमै आउट भए।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)