हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

माधवकुमार नेपाल समूहले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ ।

Advertisement

आइतबार साँझ बसेको सो समूहको बैठकले प्रधानमन्त्री देउवाले राखेको आफूलाई विश्वासको मत दिइयोस् भनेर राखेको प्रस्तावको पक्षमा मतदान नगर्ने निर्णय गरेको हो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)