हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मुख्यमंत्री लालबाबु राउत सर्बपक्षीय बैठकमा

भोगेन्द्र कर्ण /जनकपुर

Advertisement

प्रदेश २ का माननीय मुख्यमन्त्रीलालबाबु राउतले पर्सामा क्रमिक रुपमा बढिरहेको कोरोना भारइस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचारकाे लागि बिरगंजकाे नगरसभागृहमा अाज सराेकारवालाहरु संग सर्बपक्षिय छलफल गर्नुभएको छ।

Advertisement

छलफलमा संघिय सांसद हरिनारायण रौनियार ,प्रदेश सांसद जन्नत असारी,नगरप्रमुख बिजय सरावगी,समाजिक बिकास मन्त्रालयका सचिव रामप्रसाद अधिकारी , प्रमुख जिल्ला अधिकारी बिषणु कुमार कार्की ,नारायणी अस्पतालका मेसु मदन उपाध्या,नेपाल प्रहरीका एसपी गंगा पन्त,सशस्त्रका एसपी दिपेन्द्र कुवर,अनुसन्धान का एसपीकुमार खड्का,पत्रकार महासंघ प्रदेश अध्यक्ष दिपेन्द्र चौहान,रेडियो बिरगंजका संचालक ध्रुव साह,जसपा नेता नेजामुदिन समानी,पत्रकार अनिल तिवारी,अारके पटेल लगायतका सहभागी थिए । 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)