हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रग्वीमा नेपाली पुरुष टोलीको दोस्रो जित

एसिया रग्बी यु–१८ सेभेन्सअन्तर्गत नेपाली पुरुष टोलीले दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगितामा नेपालले आइतबार बंगलादेशलाई ७१–० ले हराएको हो । यसअघि नेपालले भारतलाई १२–१० अन्तरले हराएको थियो ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)