हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

राप्रपा लिङ्गदेन त्यागेर राप्रपा थापाबाट उम्मेदवारी

हल्दिबारी, असोज २४ । राप्रपाबाट प्रदेशसभा उम्मेदवारको टिकट नपाएपछि मेचीनगरका कल्याण खड्काले पार्टी परित्याग गरी राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिएका छन् ।

Advertisement

उनले झापा क्षेत्र नं १ को ‘ख’ मा राप्रपा नेपालका तर्फबाट चुनाव चिन्ह ‘तिर’लिएर उम्मेदवारी दिएका हुन् । एमालेसंगको तालमेलमा रहेको राप्रपाले झापा क्षेत्र नं १ को ‘ख’ भागवन्डामा पाएको थियो । त्यस ठाउँमा सविना बजगाईलाई राप्रपाले टिकट दिएको छ । बजगाई १ को ‘ख’ बाट र खड्का ‘क’ बाट सिफारिस भएका थिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)