हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

राष्ट्रपतिद्वारा ४ सय ३० जना कैदीको बाँकी कैद मिनाहा

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा ४ सय ३० जना कैदीको बाँकी कैद मिनाहा गर्नुभएको छ ।

Advertisement

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ४ सय ३० जना कैदीको बाँकी कैद मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)