हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लघुकथा : फुईयाको फुरफुर – ५

लघुकथा : फुईयाको फुरफुर – ५

Advertisement

उसलाई धेरैले सोधे, भाइ लभ नगर्ने, बिहे गर्नको लागि लभ गर्नु पर्दछ। त्यसपश्चात उसले बोल्न सुरु गर्यो। उसले बोल्यो, हिन्दी सिनेमाको एउटा डाइलग छ, इरफान खानको, “अबे मोहब्बत हे, इसलिए जाने दिया, जिद्ध होती तो बाहो मैं होती”। उसले त्यसपछि लभ को प्रसङ्ग निकाल्यो। नर्सरी कक्षा पढ्दा लभ पर्यो तर भनियो, “अबे मोहब्बत हे, इसलिए जाने दिया…….” । कक्षा १ मा फेरि लभ पर्यो अर्की सँग, उसको त्यही भन्यो, ” अबे मोहब्बत हे, इसलिए जाने दिया………”, कक्षा-३ मा आइपुग्दा फेरि लभ पर्यो अर्की सँग, उसले त्यही भन्यो, “अबे मोहब्बत हे, इसलिए जाने दिया……”, कक्षा -४ मा फेरि अर्की संग लभ पर्यो, युएसएल त्यही भन्यो, “अबे मोहब्बत हे, इसलिए जाने दिया…….”। कक्षा -८ मा उसको फेरि लभ पर्यो अनि बोल्यो, “अबे मोहब्बत हे, इसलिए जाने दिया………” त्यसपछि फेरि लभ गर्यो अनि भन्यो, “अबे मोहब्बत हे, इसलिए जाने दिया…..” त्यसपछि आफू भन्दा बुजुर्ग महिला सँग लभ पर्यो, उसले त्यही बोल्यो, “अबे मोहब्बत हे, इसलिए जाने दिया…..” पेशामा हुँदा, , बेरोजगार हुँदा विद्यार्थी हुँदा देखि शिक्षक हुँदा उसको लभ पर्यो, उसले बोल्यो, “अबे मोहब्बत हे, इसलिए जाने दिया……..”। सबैले निष्कर्ष निकाले, उसले सबैलाई जान मात्र दियो। फुईयाको फुरफुर

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)